राप्रपाको चुनावी सभामा मनिषा कोइरालाले सम्बोधन गर्ने

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२४ कार्तिक २०७९

चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् । कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी कोइरालाले राप्रपाको कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएकी हुन् ।

अभिनेत्री कोइरालाले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि उनले पोखरा र स्याङजामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार