कोशी प्रदेशबाट काँग्रेसका नेता सिटौलाले गराए उम्मेदवारी दर्ता

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२३ पौष २०८०

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन्।

उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्।


       



प्रतिक्रिया

सम्बन्धित समाचार