पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्।बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन्। घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।
>>
ग्यास सिलिन्डर पड्किँदा पाल्पामा एकजना घाइते

प्रतिक्रिया
ताजा समाचार

ट्राफिक प्रहरीको अनुरोध- सामान फिर्ता गरिदिनुस्, क...
लाइभ न्यूज रफतार | ३० अशोज २०८२

साढे २ लाख नाघ्यो सुन , प्रतितोला २ लाख ५० हजार ९...
लाइभ न्यूज रफतार | ३० अशोज २०८२

सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ...
लाइभ न्यूज रफतार | २९ अशोज २०८२

फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ८ ट...
लाइभ न्यूज रफतार | २९ अशोज २०८२

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिन : देउवा
लाइभ न्यूज रफतार | २८ अशोज २०८२

निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन: देउवा
लाइभ न्यूज रफतार | २८ अशोज २०८२