सुनको मूल्य बढ्यो, चाँदीको घट्यो,कतिमा हुँदैछ कारोबार ?

लाइभ न्यूज रफतार 3656+ समाचार ( )
२७ पौष २०८०

नेपाली  बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार  सुनको मूल्य तोलामा एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार