सुनचाँदीको मुल्य बढ्यो,तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
१० अशोज २०८२

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि बिहिबार सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार चाँदी तोलाको २६८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार