उच्च मूल्यबाट घट्यो सुन , आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3656+ समाचार ( )
४ जेठ २०८१

बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेकोछ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ कम हो ।

प्रतिक्रिया

Florrie Hayner ७ जेठ २०८१, सोमबार

Hello there, I hope you're doing well. I wanted to let you know about our new BANGE backpacks and sling bags that just released. The bags are waterproof and anti-theft, and have a built-in USB cable that can recharge your phone while you're on the go. Both bags are made of durable and high-quality materials, and are perfect for everyday use or travel. Order yours now at 50% OFF with FREE Shipping: http://bangeshop.com Enjoy, Florrie

सम्बन्धित समाचार