राष्ट्रिय सभाको शुक्रबारको बैठकबाट आर्थिक विधेयक, २०८२ पारित

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० असार २०८२

राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रश्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार