नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलता नभई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण र चुनावी परिस्थितिको संयुक्त परिणाम भएको निष्कर्ष निकालेको छ। >
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा हारको जिम्मेवारी ओलीले आफ्नो हिस्सामा लिने उल्लेख छ। तर उनले अध्यक्ष पदबाट नहट्ने स्पष्ट गर्दै अहिले दोषारोपण गर्ने नभई पार्टीलाई अघि बढाउने समय भएको बताएका छन्।>