ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता
ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले )अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा( एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन् ।
यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए ।
प्रतिक्रिया
ताजा समाचार
स्पष्टीकरणपछि फेरि टाँसियो दिव्य ज्योति अस्पतालको...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा प्रकरणमा इन्स्पेक्टर घिमिरेलाई २४ घण्टे स्पष...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा बोकेको गाडीबाट अस्पतालको नाम हटाइयो ? प्रमाण...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ,
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी...
लाइभ न्यूज रफतार | १६ भाद्र २०८३
बाढीपछि अन्धकारमा रसुवा: विद्युत् सेवा पुनःस्थापना...
लाइभ न्यूज रफतार | १५ भाद्र २०८३