६० किलो सुन तस्करी प्रकरण: जीवन चलाउनेसहित १९ जनालाई हाजिर हुन अदालतको सूचना

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
२७ जेठ २०८२

६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका १९ जना प्रतिवादीहरूलाई ३५ दिनभित्र हाजिर हुन आउन काठमाडौं जिल्ला अदालतले सूचना जारी गरेको छ।

सोमबार अदालतले १९ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको तर अहिलेसम्म पनि मुद्दाको सुनुवाइमा नआएको भन्दै ३५ दिनको सूचना जारी गरेको हो। अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

Alicia Brewton १९ असार २०८२, बिहीबार

Hello Livenewsraftar, Regarding: >> https://facebook.com/livenewsraftar I came across your site and noticed a strong focus. Do you feel your presence could generate more leads or sales? Many business owners are seeing stronger results by delegating ad strategy - freeing up time in the process. See what’s possible -- Start here: https://t.ly/DigitalLaunchZone.co Alicia Brewton

सम्बन्धित समाचार