हार्डवेयर संघको सोमबार सम्पन्न भेलाले प्रमोद जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव जीतेश कोइराला र कोषाध्यक्षमा भरतकुमार खेतान छन् ।
समितिको सदस्यहरुमा शंकर थापा, गोविन्द अग्रवाल, अमित सिंगल, अनन्त निरौला, मुकुल दाहाल, ज्ञानेन्द्रप्रसाद भट्टराई, किरणशंकर साह र अभिशेक केडिया छन् ।
>>
विराटनगर हाडवेयर संघकाे नेतृत्वमा जिन्दल
प्रतिक्रिया
ताजा समाचार
स्पष्टीकरणपछि फेरि टाँसियो दिव्य ज्योति अस्पतालको...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा प्रकरणमा इन्स्पेक्टर घिमिरेलाई २४ घण्टे स्पष...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा बोकेको गाडीबाट अस्पतालको नाम हटाइयो ? प्रमाण...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ,
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी...
लाइभ न्यूज रफतार | १६ भाद्र २०८३
बाढीपछि अन्धकारमा रसुवा: विद्युत् सेवा पुनःस्थापना...
लाइभ न्यूज रफतार | १५ भाद्र २०८३