गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ असार २०८२

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।

उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार