बाढीपहिरोमा २३९ जनाको मृत्यु, १८ जना बेपत्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ अशोज २०८१

आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस घटनामा अन्य १७८ जना घाइते भएका छन्।


प्रवक्ता तिवारीले बताए अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रबाट १७  हजार ,२० जनाको उद्धार गरिएको छ। यसैगरी, सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास जारी रहेको छ।




प्रतिक्रिया

सम्बन्धित समाचार