>
विराटनगर । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । >
र्बैठक भदौ १ गते दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्ने छ । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।>
>
>
>
>>