चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता गराए

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२० चैत्र २०७९

चितवन २ मा आगामी १० वैशखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मनोनयन दर्ता गराएका छन् ।

आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविले उम्मेदवारी दर्ता गराएका हुन् ।

गएको ४ मंसिरमा लामिछाने यहाँबाट निर्वाचित भएका थिए । तर नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार