आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । >
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । >
अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १९१० रुपैयाँ रहेकोमा आज १९०५ रुपैयाँ छ ।>>