स्वर्णिम वाग्ले : राजनीतिक नेतृत्व पंगु त भएकै थियो, आर्थिक संस्था पनि कब्जा गरियो

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२५ असार २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै सांसद वाग्लेले राजनीतिक नेतृत्व पंगु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्था पनि कब्जामा गएको बताउनुभएको हो । सांसद वाग्लेले विचौलियाको चलखेल धेरै बढेको बताउँदै यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिनुभयो ।

सांसद वाग्लेकाअनुसार राष्ट्र बैंक, सेबनहरु डुबाउने दिशातर्फ लगिएको छ, यो सुखद् होइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार