लायन्स कलब अफ बिराटनगर गोग्राहाद्वारा निसुल्क सिटी सफारी संचालनमा

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
८ श्रावण २०८०

लायन्स कलब अफ बिराटनगर गोग्राहाद्वारा निसुल्क सिटी सफारी संचालन गरिएको छ।

पैसा को अभाब ले गर्दा लामो दुरी सम्म हिड्दै जानु पर्ने अथवा अपाङ्ग, बालबालिका , बृदा तथा युवा युवती लाई समेत ुसेवा को लागि वाहन भन्ने  उदेस्य का साथ लायन्स कलब अफ बिराटनगर गोग्राहाले निसुल्क सिटी सफारी संचालनमा ल्याएको छ।   

बिराटनगर सरस्वती टोल मा बसोवास गर्ने सन्जय मल्लिक चालकका रुपमा सेवारत छन् भने उनलाई लायन्स कलब अफ बिराटनगर गोग्राहाद्वारा निश्चित मासिक तलब को वेवस्था गरिएको उनि बताउछन्।  

नया सिटी सफारी राम्रो संग सजाएर  संचालन गरिएको सिटी सफारी भित्र इच्छा अनुसार अनुदान दिन सक्ने डोनेशन बक्स  को पनि वेवास्ता गरि राखिएको छ भने नगद नभएको अवास्ता NIMB बैंक को खाता मा पनि QR काेड को मार्फत बाट अनुदान गर्न सक्ने बेवास्ता मिलाएको छ।   

आहिले बिराटनगर भित्र  एउटा मात्र सिटी सफारी संचालन मा आएको छ। कुनै अवर परेको बेला सिटी सफारी मा दिएको फोन नम्बर(Helpline Number) मा फोन गरेको अवस्था मा सवारी चालक उपस्थित हुने समेत वेवास्था मिलाएको छ। 

 बिहान ८ बजे देखि बेलका ८ बजे सम्म संचालन गर्ने गरिएको छ।  बिराटनगर भरि मात्र संचालन गरिएको छ।संचालन गरिएको पहिलो दिनमै १५ जना भन्दा बढी लाई सेवा पुर्यएको र सबै ले यो काम लाई मन पराएको सवारी चालक सन्जय  ले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार