आज मन्त्रिपरिषद्‌को बैठक बस्दै

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२३ माघ २०७९

मन्त्रिपरिषद्‌को बैठक आज बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा  नियमित एजेन्डाका साथै सुरक्षा अधिकारीहरूको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार