दुर्गा प्रसाईंकाे रिटमाथि कारण देखाउ आदेश जारी

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
३ पौष २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गरिएकाे विषयमा कारमेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गरिएकाे विषयमा कारण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई पनि आदालतमा उपस्थित गराउन आदेश गरेकाे छ।  मंसिर २७ गते काठमाडाैँ जिल्ला अदालतले साइबर अपराधमा धराैटीमाछाड्न आदेश दिएपनि प्रसाईंलाई प्रहरीले फेरि आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरेकाे थियाे । उक्त पक्राउकाविरुद्धका प्रसाईंका छोरा नीराजनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। साेही निवेदनमाथि आज सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएकाे हाे। फर्जी कागजातका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर ४ गते पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर संगठित अपराध र अपराधिक लाभको कसूरमाथि छानबिन चलिरहेका कारण उनी छुटेनन् ।ण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई पनि आदालतमा उपस्थित गराउन आदेश गरेकाे छ।  मंसिर २७ गते काठमाडाैँ जिल्ला अदालतले साइबर अपराधमा धराैटीमाछाड्न आदेश दिएपनि प्रसाईंलाई प्रहरीले फेरि आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरेकाे थियाे।  उक्त पक्राउकाविरुद्धका प्रसाईंका छोरा नीराजनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। साेही निवेदनमाथि आज सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएकाे हाे। फर्जी कागजातका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर ४ गते पक्राउ परेका थिए ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर संगठित अपराध र अपराधिक लाभको कसूरमाथि छानबिन चलिरहेका कारण उनी छुटेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार