बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ।>
सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्। ८९ जना घाइते भएको प्रहरीले जनाएको छ।
>
प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास
>
>
प्रहरीले विभिन्न स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध भएको बताएका छन् र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।>
>
>>