सुनको भाउ तोलामा ११ सय घट्यो , प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० जेठ २०८२

शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार