सुनको मूल्य बढ्यो , एक लाख ४९ हजार छ सय रूपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ पौष २०८१

आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला  एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला  एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार